拵える
1. 〔作る〕 make; बनाउनु ; तयार गर्नु ;
コートを拵えさせた
मैले कोट सिलाइदिएँ (/ सिउन लगाइदिएँ) ।
御殿のような家を拵えた
उसले राजमहल जस्तो घर बनायो ।
壁にぶつけて頭にこぶを拵えた
भित्तामा ठोकिएर उसको निधारमा टुटुल्को उठ्यो ।
するとやもめたちが泣きながら出て来て彼女が共にいた間に拵えた衣を彼に見せるのであった
तब सबै विधवाहरूले रूँदै उनले आफू जिउँदो छँदा बनाएका लुगाहरू तिनलाई देखाए ।
2. 〔準備する / 調える〕 prepare; तयार पार्नु ;
人分の食事を拵えてほしい
तिन जनाका खाना तयार पार्नूहै
妻に練り粉を作ってロティを拵えさせた
तिनले पत्नीलाई मसिनो पीठो तयार गरी मुछेर रोटी बनाउन लगाए ।
来週までに万拵えなくてはならない
मैले अर्को हप्तासम्म ५ लाख बनाउनु (/ तयार पार्नु) पर्छ ।
3. 〔身を飾る〕 dress oneself up; लुगा लाउनु ;
妻はまだ顔を拵えているところだ
श्रीमती अझै मेकप लगाउँदैछिन् ।
4. 〔偽り作る〕 fabricate; make up; बहाना बनाउनु ; गढ्नु ;
遅刻の言い訳を拵えた
उसले ढिलो गरेको बहाना बनायो ।
5. 〔持つ〕
彼女は男を拵えた
उसले लोग्ने बनाएकी छे ।
多額の借金を拵えてしまった
मैले ठूलो रकमको ऋणको भार बोकेँ ।