固執
1. persistence; दृढता ; आग्रह ; कट्टरता ; कठोरता ; जिद्दी ; एकोहोरोपन ;
連語
固執する
自分の考え(意見)に固執する ’
आफ्नो दुष्टिकोणमा कट्टर (/ हठी) हुनु ; आफ्नो विचारमा जिद्दी गर्नु (/ जिद्दीवाला हुनु) ; आफ्नै विचारधारा हुनु
自分の意見に固執するのを避ける
आफ्नो विचारमा) कट्टर (/ हठी) हुनदेखि जोगिनु
地位や序列に固執する
ओहदा र मान खोजिरहनु
自分の考え(宗教)に固執していることを示す ’
आफ्नो विचारमा (धर्ममा) कट्टरता (/ कठोरता / एकोहोरोपन) देखाउनु
彼は持論に固執する
ऊ आफ्नो सिद्धान्तमा मात्र लागिरहँन्छ । ; ऊ आफ्नो सिद्धान्त कहिल्यै छोड्दैन ।