UNOES 日本語・ネパール語辞典用例つき・無料

子育て

child care; nursing; पालन ; पालन–पोषण ; शिशु–पालन ; केटाकेटीको पालन–पोषण ;

  • 子育てをする

    छोराछोरी हुर्काउनु

  • 彼女は子育てに専念している

    उनी बच्चाहरूप्रति समर्पित छिन् ।

  • 彼女は子育てにどっぷり漬かっている

    उनले बच्चाहरूलाई सम्पूर्ण ध्यान, माया, समय दिएकी छिन् ।

  • 子育てという20年計画に取り掛かる

    बच्चा हुर्काउने २० वर्षे कार्यक्रम आरम्भ गर्नु