UNOES 日本語・ネパール語辞典用例つき・無料

こそこそ

secretly; on the sly; stealthily; गामगुम्म ; लुकी लुकी ; स्वाट्ट ; थपक्क ;

  • 彼らは群衆がその人についてこそこそと話すのを聞いた

    भीडले यी कुराहरू भन्दै उहाँको विषयमा खासखुस (/ कानेखुसी) गरिरहेको फरिसीहरूले सुने ।

  • 夜,家からこそこそと出掛けた

    राती उनी घरबाट सुटुक्क भागे ।

  • 何をこそこそ企んでいるの

    गामगुम (/ गुपचुप) लुकी लुकी) तिमीले के रचिरहेका?

  • 彼らの結婚の話がこそこそとささやかれている

    उनको बिहाको कुरो घुइरोघुइरो (/ गाइँगुइँ) चलेको छ ।

連語
こそこそする
  • こそこそする人

    कपटी