UNOES日ネ辞書日本語⇄ネパール語辞書

こっそり

1. 〔忍びやかに〕 stealthily; चुपचापसँग ; थपक्क thapakka ; सुटुक्क ;〔秘密に〕 secretly; in secret; सुटुक्क ; गुप्तमा ; गोप्य किसिमले ; लुकीछिपी ; एकन्तमा ; लुकी लुकी ; चूपचापसँग ;

  • こっそりと人を陥れる人

    गुप्तीमारा मानिस

  • こっそり見る

    चियाउनु ; आँखा तन्काएर हेर्नु

  • こっそり金を引き抜く

    खुसुखुसु पैसा निकाल्नु

  • 仕事を置いてこっそり逃げ出す

    काम छोडेर घस्कनु

  • こっそりと行く

    लुकीलुकी जानु ; अर्काले टाहा नपाईकन जानु

  • こっそり惑わす

    सुटुक्क फुस्ल्याउनु

  • 彼は部屋にこっそり入り込んだ

    ऊ कोठाभित्र सुटुक्क छिऱ्यो ।

  • 泥棒はこっそり突然やってくる

    चोर सुटुक्क र नचिताएको बेलामा आउँछ ।

  • こっそり見るんだよ

    लुकी लुकी हेर ।

  • これは二人でこっそり食べよう

    हामी दुइ जना मात्र यो सुटुक्क खाऔं ।

  • 彼はこっそり酒を飲んでいた

    उसले चूपचापसित (/ अरूलाई थाहा नदिई) रक्सी खाँथ्यो ।

  • 事務所から通信物や文書がこっそり我が家に運ばれた

    कार्यालयबाट पत्र र साहित्यहरू हाम्रो घरसम्म सुटुक्क पुऱ्याइयो ।