超す
1. 〔超過する〕 exceed; ~ भन्दा अधिक हुनु ; बढेर जानु ; नाघ्नु ;
出費が予算を超している
खर्च बजेट नाघ्यो ।
2. 〔勝る〕 ~ भन्दा श्रेष्ठ हुनु ;
慎重であるに超したことはない
होसियार हुनु नै बेस हुन्छ ।
君が行かれるのならそれに超したことはない
तिमी जान सके झन् राम्रो ।
1. 〔超過する〕 exceed; ~ भन्दा अधिक हुनु ; बढेर जानु ; नाघ्नु ;
出費が予算を超している
खर्च बजेट नाघ्यो ।
2. 〔勝る〕 ~ भन्दा श्रेष्ठ हुनु ;
慎重であるに超したことはない
होसियार हुनु नै बेस हुन्छ ।
君が行かれるのならそれに超したことはない
तिमी जान सके झन् राम्रो ।