UNOES日ネ辞書日本語⇄ネパール語辞書

擦る

1. rub; घस्नु ; दल्नु ; रगड्नु ; मिच्नु ; माड्नु ; दाब्नु ; मल्नु ;〔ごしごしと〕 scrub; मिच्नु ; थिच्नु ; दलेर सफा गर्नु ; रगड्नु ;〔こすり取る〕 scrape; मिच्नु ; थिच्नु ; रगड्नु ;〔こすること〕 act of rubbing; घसाइ ; मिचाइ ; रगड ; रगडाइ ;〔擦り落とす〕 rub off; माड्नु ; दलेर सफा (/ सम्म) पार्नु ;

  • 擦って薄くする

    खियाउनु

  • 目(膝)を擦る

    आँखा (गोडा) मिच्नु (/ माड्नु / दल्नु / थिच्नु / मल्नु)

  • 体を擦って洗う

    जिउ माडेर (/ मिचेर / दलेर) नुहाउनु (/ सफा गर्नु)

  • 胡麻を擦る

    तिल पिस्नु (/ धूलो पार्नु / घौट्नु)

  • 大理石を擦る

    मार्बर (/ संगमरमर) घोट्नु (/ रगेड्नु)

  • 床を擦って洗う

    बुलूसले भूइँ माडेर (/ मिचेर / दलेर) सफा गर्नु

  • 塩で体を擦る ’

    नूनले शरीर मोल्नु (/ माड्नु)

  • 靴の泥を擦って取る

    जुत्ताको माटो दलेर सफा गर्नु

  • 粗い石を擦ってつるつるにした

    मैले खस्रो ढुङ्गा घोटेर चिल्लो पारेँ ।

  • ブーツのかかとでマッチを摺った

    जुत्ताको तलुवामा उसले सलाई कोऱ्यो (/ पाऱ्यो) ।

  • 犬は鼻を私の膝に擦った

    कुकुरले

  • आफ्नो नाक मेरो घोडामै माडियो ।

  • 間違いを消そうと擦っているうちに紙に穴が開いてしまった

    भूल मेटाउन खोज्दा खोज्दा कागजमा प्वाल पऱ्यो ।

  • 杖が車の横を擦った

    लाठोले गाडीको छेउ खोस्रयो ।