答え
1. 〔返事〕 an answer; a reply; उत्तर * サ; जबाफ / जवाफ * ウ;〔反応〕 a response; प्रतिक्रिया ; प्रत्युत्तर ; उत्तर ; जबाफ ;
納得の行く答え
चित्तबुझ्दो (/ मनपर्दो / सन्तोषप्रद / अनुकूल) जवाफ
ご質問にお答えして
तपाईंको प्रश्नको जबाफ दिँदै
質問と答えの形で討議する
सबालजबाफको (/ प्रश्नउत्तरको) रूपमा छलफल गर्नु ; प्रश्नउत्तरद्वारा (/ सबालजबाफद्वारा) छलफल गर्नु
治療期間中の気がかりなことに関する質問と答え
उपचार गराइरहेको बेला कुनै चिन्ता भएमा सोधपुछ गर्नु
何の答えもなかった
केही जबाफ आएन ।
2. 〔解答〕 an answer; उत्तर * サ; जबाफ / जवाफ * ウ;〔解決〕 a solution; समाधान ; हल ;
問題の答え
समस्याको एउटा समाधान
全ての疑問の答え
हरेक प्रश्नको जवाफ
決定的答え
निश्चित जवाफ
答えの出た質問
उत्तरित (/ उत्तर दिएको) प्रश्न
質問は答えを求める
प्रश्नले उत्तरको माग गर्छ ।
答えの分かった人は手を挙げなさい
यदि जवाफ थाहा छ भने हात माथि उठाओ ।
質問の上手な答えを出した
उसले प्रश्नको उत्तर ट्याक्क (/ ठ्याक्क / ठीकसँग) मिलायो ।
それでは質問の答えが得られなかっだろう ’
त्यसो गर्दा प्रश्नको जवाफ पाइने थिएन होला ।