UNOES 日本語・ネパール語辞典用例つき・無料

堪える

〔体に強く感じる〕 tell on; affect; really feel; समात्नु ; आक्रमण गर्नु ; असर (/ प्रभावित) गर्नु ;

  • この暑さは堪える

    यो गर्मी साह्रै असहनीय छ । ; म यो गर्मीसित सहनै सक्दिनँ ।

  • 彼の言葉は胸に堪えた

    म उहाँको शब्दबाट एकदमै प्रभावित भएँ ।

  • 配偶者の死が堪えた

    जीवनसाथीको मृत्युले उनलाई पिराोल्यो (/ पिर पार्‍यो) ।