事
1. 〔事柄〕 a thing; a matter; ~ को ; विषय ; कुरो (/ कुरा) ; बात ; वार्ता ; चिज ; काम ; कामकुरा ; मामिला ;
生死に関わる事
जीवन–मरणको कुरा
商売(教育)上の事
व्यवसायी (शैक्षिक) मामिला
~の事を正す ~
को कामकुरा सच्याउनु
正しい事を行う も可能だが正しい事を言うと言う意味の方が強いのでこちらの方が好まれる
सही काम गर्नु *सही कुरा गर्नु「」
隠密に事を運ぶ
गुप्त रूपले कुरा अगाडि सार्नु ; अरूले थाहा नपाउने गरी कुरा अगाडि सार्नु
食べる事は良い事だ
खानु राम्रो कुरा हो ।
できるだけの事はした
मैले सक्भर (/ सक्दो / यथासक्दो / गर्न सक्ने जति सबै / सके जति सबै) गरेँ ।
自分の事だけ心配していなさい
तिम्रो आफ्नै कामकुरामा ध्यान सीमित राख ।
一番大切な事は愛する事だ
सबभन्दा महत्त्वपूर्ण कुरा प्रेम गर्नु हो ।
だれも彼の事が好きではない
उसलाई कसैले मनपराउँदैन ।
あなたの病気の事は私もヤムから聞いていました
मैले पनि यमबाट तपाईंको बिरामीको कुरा सुनेको थिएँ ।
耳を傾けられないほど忙し過ぎではならない 字:「聞く事において忙し過ぎてはならない」
सुन्नुमा अत्ति व्यस्त हुनु हुँदैन । *
聞く事に遅くあってはならない
सुन्नुमा ढिलो हुनु हुँदैन ।
聞く事に加えて行う事も大切
सुन्नुको अलावा पालन गर्नु पनि खाँचो छ ।
何て事を言うの ’
कस्तो कुरा गरेको के कुरा गर्नुभा यस्तो
あなたの言っている事が分かりません ’
तपाईंको कुरो (/ कुरा) बुझिनँ ।
何の事を言っているの分からないな
के भन्नुभाबुझिनँ नि
お前の事が分からないよ ’
तेरो कुरा बुझी नसक्नु छबा
それは彼をあなたが許した事になる
यसको अर्थतपाईंले उनलाई क्षमा गर्नुभएको हो ।
お前僕が言っている事が分からないみたいだな ’
तैंले मेरो कुरा बुझिनस् जस्तो छ ।
彼女は彼の事を横着だと言って書いた
उसले उसलाई अल्छे भनेर वर्णन गरी ।
これは軍事的かつ政治的な事だ
यो सैन्य तथा राजनैतिक मामिला हो ।
でもお父さんあなたが分かっていないのもこの事なんです ’’
तर ड्याडीतपाईंले नबुझेको कुरापनि त्यो हो ।
あなたが読んでいる事が分かりますか
के तपाईंले पढिरहनुभएको कुरा बुझ्नुहुन्छ
彼は良い事は何でもやった
तिनले जे कुरो असल थियो त्यही गरे ।
これは当面楽しい事ではなくむしろ辛い事だろう
हालको निम्ति कुनै कुरा मजाको हुँदैनतर दुःखको हुन्छ ।
彼はその事から一切手を引いた
उसले त्यो ममिलाबाट पूर्णतया हात झिक्यो (/ निकाल्यो) ।
2. 〔出来事〕 an incident; घटना ; कुरा ;
何もそのような事は起きなかった
त्यस्तो केहि घटना त घटेन ।
この事でスペインの海軍力はイギリスの手に渡った
यस घटनाले गर्दा स्पेनको जलशक्ति इंग्लयाण्डको हातमा पऱ्यो ।
何年か前に一度東部山岳地方を歩いた時の事だった
केही वर्षअघि एकपल्ट पूर्व पहाडतिर डुल्दाको कुरा हो ।
〔話始めに〕第二次世界大戦末期のことですが
घटना दोस्रो विश्वयुद्धको अन्ततिरको हो ।
3. 〔容易ならぬ事〕
それは事だ
त्यो त ठूलो कुरा हो नि ।
4. 〔事情〕 मामिला ;
軍事的かつ政治的な事
सैन्य तथा राजनैतिक मामिला
5. 〔仕事 / なすべき事〕 काम ; कामकुरा ;
せいては事をし損じる
हतारमा लतारपतार हुन्छ ।
注意深く事に当たった
उसले काम होशियारितासाथ गऱ्यो ।
6. 〔内容〕
あなたの言う事は分からない
तपाईंको कुरा मैले बुझिनँ ।
この事で今議論し続けることはふさわしくない
यस विषयमा अहिले तर्क (/ विवाद / बहस) गरिरहनु उचित छैन ।