UNOES日ネ辞書日本語⇄ネパール語辞書

言葉

1. 〔言語〕 a language; speech; भाषा ; भाखा (/ भाका) ; बोल ; आवाज ;〔方言〕 a dialect; बोली ; प्राकृत भाषा ; प्रान्तीय (/ क्षेत्रीय) भाषा ; भाषिका ;

  • 話し言葉

    जनजिब्रो बोलचालको (/ चलनचल्तीको) भाषा

  • カトマンズ言葉で

    काठमण्डौं भाषिकामा

  • ネパール(ネワール/ヒンディー)語の言葉を話す人

    नेपालीभाषी (नेवारीभाषी / हिन्दीभाषी) (व्यक्ति)

  • 言葉の壁を乗り越える

    भाषाको पर्खाल नाघ्नु

  • 話し言葉と書き言葉は異なる

    बोल्ने (/ जनजिब्रो) र लेख्ने भाषा फरक छ ।

  • 分かる言葉でしゃべってください

    बुझिने भाषामा कुरा गर्नुस् ।

  • それを聞いて私は言葉を失った

    जब मैले यो कुरा सुनेँ तब अवाक् (/ चुपचाप / मौन) भइरहेँ ।

  • この言葉に彼の良心はどれほどうずいたことだろう

    ती शब्दहरूले उनको अन्तस्करणमा कस्तो चसक्क घोच्यो होला

  • 言葉がもぐもぐしていても今件も討論会を司会しています ’

    त्यहाँको भाषा कनीकुथी बोल्न थालेको भए तापनि अहिले ११ वटा अध्ययन गरिरहेका छौं ।

連語
言葉の
  • 言葉の研究

    भाषिक (/ भाषासम्बन्धी) अध्ययन

  • 言葉の群れ

    भाषिक (/ भाषासम्बन्धी) समुदाय

  • 言語の技術

    भाषिक (/ भाषासम्बन्धी) सीप

2. 〔単語〕 a word; शब्द ; वचन ; पद ; अंश amsha ; टिप्पणी ;〔語句〕 a phrase; शब्द ; वचन ; वाक्य ; कुरा ;〔表現〕 an expression; व्यक्त ; अभिव्यक्ति ; व्याख्या ; मूर्तरूप ;

  • しゃべり言葉

    बोलचाल

  • 紹介の言葉

    सम्बोधन ; अभिनन्दन ; भूमिका

  • 腐った言葉

    कुवाक्य

  • 最後の言葉 (

    अन्तिम अंश (/ शब्द)

  • 言葉の意味

    पदार्थ ; शब्दको अर्थ

  • 自分の言葉で ’

    आफ्नै शब्दमा

  • 既に言葉にして表現された約束

    अभिव्यक्त प्रतिज्ञा ; प्रकट प्रतिबद्धता

  • 言葉通りに

    अक्षरशकुनै अक्षर नछुटाईकन ; एकएक गरेर

  • 別の言葉で言えば

    अर्को शब्दमा भन्ने हो भने

  • 慰めの言葉をかける

    दिलाशाका शब्दहरू बोल्नु

  • 言葉に詰まる

    के भन्नु भनेर अनिश्चित हुनु ; अड्कनु

  • 彼は私と一つの言葉もしゃべらなかった

    ऊ मसँग एक वचन (/ शब्द) पनि बोलेन ।

  • ネパール語の「先生」と言う言葉にはどんな意味がありますか

    “” नेपाली भाषामा “गुरू“ भन्ने शब्दबाट के बोध हुन्छ

  • 自分の言葉に責任を持ちなさい

    आफ्नो वचनको पक्का हौ ।

  • 彼の言葉は何て真実なの

    उहाँका शब्दहरू (/ उहाँले गर्नुभएका कुराहरू) कति सत्य छन्

  • 父親は言葉と行いによって模範を示した

    बुबाले आफ्नो उदहारण वचन र कामद्वारा देखाए ।

  • これが君の言葉とは思えない

    यो तिम्रै बोली हो

  • 問い詰められて言葉に詰まった

    प्रश्न वर्षाइएर म अड्केँ (/ स्तब्ध भएँ) । ; प्रश्नहरूको वर्षा भएकोले म स्तब्ध भएँ ।

  • 自分で経験して彼女の言葉が真実だと知った

    जब म आफै त्यसमा परें तब तिनले सही कुरा भनेकी रहेछिन्‌ भनेर बुझें।

  • 彼らが言葉を交わすのはほとんど喧嘩する時だけだ

    तिनीहरू अक्सर एक–अर्कासित झगडा गर्दा मात्र बोल्ने गर्थे ।

  • 説明の矛盾点を突っ込まれて言葉に詰まった

    कुरोको असामञ्जस्यता (/ असामानता) कोट्याएको कारण मैले जवाफ दिन हड्बडाएँ ।

  • 彼女はこれらすべての業を見て言葉を失った

    ती सबै देखेपछि उनी अवाक् भइन् ।

連語
言葉の
  • 言葉の順番

    पदक्रम पदमैत्री पदन्यास ;

  • 言葉の自由な遣り取り

    भनाभन

  • 言葉の埋め合わせ問題

    पदपूर्ति प्रश्न

  • 乱れた言葉の整理

    पदमिलान

3. 〔言い方〕 शब्द; वचन ; बोली ; टिप्पणी ; कुरा ;

  • 温かい褒め言葉

    न्यानो (/ आत्मीयतापूर्ण) सराहना

  • 腐った言葉

    कुवाक्य ; कुवचन ; गाली

  • ひどい言葉

    कठोर (/ फोहोर) शब्दहरू

  • 辛らつな言葉

    कटु (/ तीखो / व्यंग्यपूर्ण) टिप्पणी

  • 侮辱的な言葉

    अपमानजनक टिप्पणी

  • 思いやりのあるちょっとした言葉

    सहानुभूतिपूर्ण एकदुइ शब्द

  • 汚い言葉を使う

    फोहोर बोली चलाउनु

  • 彼の言葉を聞いているといつも温かい気持ちになる

    जहिले पनि उहाँको शब्द सुन्दा मलाई न्यानो महसुस हुन्छ ।

  • 角のある言葉を使う

    ऊ कठोर शब्दहरू चलाउँछ । ; ऊ घोच्ने गरी (/ ऊ घोचपेच गरेर) बोल्छ । ; ऊ रूखो बोली गर्छ ।

  • 彼は言葉が荒い

    ऊ जथाभाबी बोल्छ ।

4. 〔演説〕 a speech; जनसम्बोधन ; भाषण ; बात ; शब्द; वचन ; बोली ; कुरा ;〔言ったこと〕 a statement; a remark; शब्द ; वचन ; बोली ; अंश amsha ; टिप्पणी ; कुरा ; मुख ;

  • 世界を変えた言葉

    विश्व परिवर्तन गरेको शब्द

  • 言葉と行動によって

    कुरा र कामद्वारा ; बोली र व्यवहारद्वारा

  • 言葉と行動が違う

    मुख एक काम अर्कै । ; कुरामा एकतर व्यवहारमा अर्कै ।

  • 行いは言葉より雄弁だ

    बोलीभन्दा काम प्रभावकारी हुन्छ ।

  • お言葉は銘記しておきます

    तपाईंको वचन मनमा राखिराख्छु । ; तपाईंको शब्द (/ बोली) सम्झीरहन्छु ।

  • 彼の言葉はこの理解をどのように確証しているか

    यो समझलाई उनका शब्दहरूले कसरी पुष्टि दिन्छन्

  • 適切な時に話される言葉は銀の彫り物の中の金のりんごのようだ

    ठीक बेलामा भनेको ठीक कुरा चाँदीको टोकरीमा सुनका स्याउहरूजस्तै हो ।