UNOES 日本語・ネパール語辞典用例つき・無料

事柄

〔事実〕 a matter; an affair; वस्तु ; कामकुरा ; बात ; मामिला(हरू) ;〔事情〕 circumstances; अवस्था ; परिस्थिति ; औकात / औगात ;

  • 世俗の事柄

    संसारिक मामिलाहरू

  • ~に関心のある事柄

    ~लाई चासो लाग्ने विषयहरू

  • 物質的な事柄にのみ重きを置く傾向

    भौतिक चिजबीजलाई नै सबै थोक ठान्ने प्रभाव

  • ヒマラヤの美しさなど,彼には想像すらできない事柄だ

    हिमाली सौन्दर्य उसका लागि कल्पनातीत (/ कल्पना गर्नै नसकिने) विषय हो ।

  • これは軍事的かつ政治的な事柄だ

    यो सैन्य तथा राजनैतिक मामिला हो ।

  • どんな事柄に注意を向けるべきですか

    के कस्ता कुराहरूलाई ध्यान दिनुपर्छ?

  • 人々は関心のある事柄をしゃべる

    मानिसहरूलाई केमा चासो छ त्यसैबारे कुरा गर्छन् ।