UNOES 日本語・ネパール語辞典用例つき・無料

事欠く

〔不自由する〕

  • 食べるにも事欠くありさまだ

    तिनीहरू खानेकुराको खाँचोमा परेका छन् । ; तिनीहरूलाई खानेकुराको अभाव छ ।

  • この国は天然資源には事欠かない

    यो देश विशाल मात्राका प्राकृतिक साधनहरूले सम्पन्न छ । ; यस देशमा प्रचुर मात्रामा प्राकृति साधनहरू पाइन्छ ।