UNOES 日本語・ネパール語辞典用例つき・無料

今年

this year; यो वर्ष (/ साल) ;

  • 今年中には

    यस वर्ष भित्रमै

  • 今年は雨が多かった

    यस सालमा (/ वर्षमा) धेरै पानी पर्‍यो ।

  • 今年は金の出入りが多かった

    यो सालमा धेरै पैसाको कारोबार (/ लेनदेन / आयव्यय) भयो ।

連語
今年の
  • 今年の冬は温暖だ

    यो सालको जाडो ऋतु न्यानो छ ।

  • 今年の記念式の出席者数は驚くべきものでした

    यस वर्षको स्मरणार्थ उत्सवको उपस्थिति गजबको थियो ।