UNOES日ネ辞書日本語⇄ネパール語辞書

こつ

1. a knack; an art; (the) hang; जुक्ती ; तौरतरिका ; कौशल ; सीप ; दक्षता ;

  • 成功のこつ

    सफलताको (लागि) सूत्र (/ रहस्य)

  • こつを飲み込む ~イディオム ; ~

    को मेलोमेसो (/ चाल / सुर) पाउनु *को कौशल (/ सीप / दक्षता) लाउनु (/ टिप्नु / अपनाउनु)

  • 仕事のこつがつかめなかった

    कामको मेलोमेसो (/ चाल / सुर) पाइएन ।

  • それにはこつがある

    त्यसको सीप (/ रहस्य / कुञ्जी) छ ।

  • こつを使って重たい荷物を持ち上げた

    जुक्ती (/ तरिका / उपाय / युक्ति) लगाएर गह्रौं भारी उचालियो ।

  • うちの娘はどんな言葉も直ぐにこつをつかんで話すんだ

    मेरी छोरी कुनै शब्द पनि तुरुन्तै टिप्न सक्छे ।