UNOES 日本語・ネパール語辞典用例つき・無料

請う/乞う

ask; request; माग्नु ; उजूर गर्नु ; हात फैलाउनु ;

  • 恵みを請い求める

    निगाहको निम्ति उजूर गर्नु

  • 兄に助けを請うた

    मैले दाइलाई गुहारँ (/ मदत मागेँ) ।

  • 君たちは彼に何かを請うだろうが,何も与えられないだろう

    तिमीहरूले उहाँसँग जे मागौला, तर केही दिइनेौ ।

  • 部屋の使用許可を請うた

    तिनीहरूले कोठा प्रयोग गर्ने अनुमति मागे ।