斯う
1. 〔このように〕 यही ; यसो ; यसप्रकार ; यस्तै खालको ; यसरी ; यसो गर्दा ; यस्तै ; जसै ;
ああだ斯うだ ああ
⇒
ああでもない斯うでもない ああ
⇒
斯うやって こうして(斯うして)
⇒
この本には斯う書いてある ~
यस किताबमा यस्तो (/ यसरी) लेखिएको छ
今日の天気(花の名前)は斯うです
आजको मौसम (फूलको नाम) यसप्रकार (/ यस किसिमको / यसरी) छ ।
同紙は斯う述べている
उक्त अखबार (/ लेख) यसो (/ यस्तो) भन्छ ।
物語のあとは斯うだった
बाँकी कहानी (/ कथा) यस्तो भयो
一人の作家は自著で斯う述べた
…एक लेखकले आफ्नो पुस्तकमा यस्तो लेखे
エルザは斯う述べる:「ドイツで過ごした歳月は私に一つの優れた教訓を与えてくれました」。
“” एल्जा भन्छिन्स् “जर्मनीमा छँदा मैले अविस्मरणीय पाठ सिकें।”
斯ういった本は読まない ’こういう(斯う言う)
⇒
斯うするのはどうだろう
यसो गरे कसो होला
聞けよ斯うしよう半年くらい一緒に仕事をして幾らか金を貯めよう ’’
हेर्छ महिना जति सँगै काम गरेर केही पैसा बचाऔं ।
ご免なさいお父さん。僕らは斯うしなきゃならないんだ ’
सरी ड्याडी । मैले यो गर्नै पर्छ ।
2. 〔これほど〕 यति ;
斯う苦しみがあるのはなぜ
किन यतिबिघ्न दुःखकष्ट छ त
斯うたくさんの人をどうやって家に入れるの
यति बिघ्न मानिसहरुलाई कसरी घरमा अटाउनै
斯う遅いとは思わなかった
यति ढिलो हुन्छ भनेर सोचेकै थिइनँ ।