行動
1. 〔行い〕 an action; कदम ; कारबाई ; कार्य ; कार्यकलाप ;〔振る舞い〕 behavior; conduct; व्यवहार ; चलन ; चालचलन ; चाला ; बेहोरा ; आचरण ; आनीबानी ; बानीबेहोरा ;〔運動〕 a movement; अन्दोलन ; कार्य ; काम ;
性急な行動
हतारसँग चालिएको कदम
その場に適応した行動
समय–सुहाउँदो (/ ठीक समयअनुसारको) आचरण (/ व्यवहार / चालचलन)
言葉と行動によって
कुरा र कामद्वारा ; बोली र व्यवहारद्वारा
言葉と行動が違う
मुख एक काम अर्कै । ; कुरामा एकतर व्यवहारमा अर्कै ।
行動を取る
慎重な行動をする
चलाखी अपनाएर कदम चाल्नु
一連の象徴的な行動を取る
एकपछि अर्को प्रतीकात्मक कार्यहरू गर्नु
彼は歴史に残る行動を取った
उनले एउटा ऐतिहासिक कदम चाले ।
いよいよ行動開始の時だ
अब हामीले काम शुरु गर्नुपर्छ ।
圧力の下でも彼が取った行動は立派だった
दबाब आइपर्दा उनले देखाएको आचरण उदाहरणीय थियो ।
自分たちの行動を正当化しようとした
तिनीहरूले आफ्नो कामको सफाई दिने कोसिस गरे ।
わたしたちの行動の結果は直ちにそうでなくてもいずれは明らかになる
हामी अहिले जे रोप्छौंढिलो होस् या चाँडोत्यसको कटनी गर्नै पर्छ ।
勇敢に行動する
साहसी कदम चाल्नु
賢く行動する
बुद्धिमानीपूर्वक चल्नु
単独で行動する
एक्लै (/ स्वावलम्बी रूपले) हिँड्नु (/ काम गर्नु)
何か大きく行動する
कुनै ठोस कदम चाल्नु
行動するよう動かされる
कदम चाल्न उत्प्रेरित हुनु
義の原則に沿って行動する
धार्मिक सिद्धान्तअनुसार चल्नु
問題を分析し積極的に行動する ’
समस्या केलाएर सकारात्मक कदम चाल्नु
私たち慌てて行動したってことのようね
म त भन्छुहामीले हतारमा हदम चाल्यौं ।
彼は他に言われなくても率先して行動した
अरूले नअह्राई उसले आफ्नै विचारले काम गऱ्यो ।
強い緊急感を持って行動するのは今だ
उत्कट अविलम्बी भावका साथ कदम चार्ल्ने समय अहिल्यै हो ।
動物は本能により律せられて行動する
जनावरहरू सहजज्ञानअनुसार (/ सहजबुद्धिअनुसार) चल्छन् (निर्देशित हुन्छन्) ।
行動的な人
अग्रसर (/ अगिसरा / अगाडि सर्ने) व्यक्ति