UNOES 日本語・ネパール語辞典用例つき・無料

幸福感

happy feeling; a sense of happiness; सुखी महसुस ; खूशी ; आनन्द ;

  • 彼らの心は幸福感に満たされている

    तिनीहरूको मन (/ धदय) आनन्दले (/ सुखी महसुसले) भरिएकोछ ।

  • 困っている人に親切にするなら幸福感を味わえる

    खाँचोमा परेकाहरूलाई मदत गर्दा खुसी पाइन्छ ।