興奮
1. 〔快い〕 excitement; ecstacy; तरङ्ग ; आवेग (/ आवेश) ; उत्तेजना ; रोमाञ्च ; जोश ; उमङ्ग ; झोक ; मतमत mat-mat ;〔不快な〕 agitation; उत्तेजना ;
興奮が聴衆を包んだ
श्रोतागणमा उत्तेजना फैलियो ।
興奮に満ちた充実した人生
रोमाञ्चकारी र सन्तोषजनक जीवन
興奮を覚える思春期 どれも性的意味合いが強い
उर्लंदो (/ चढ्दो / उत्ताउलो / छचल्किँदो) बैंस (/ जबानी) *
希望と興奮に満ちた喜ばしい時
आशा र उमङ्गले भरिएको आनन्दमय समय
私たちが人に伝えている事柄は何と興奮を誘うものなのでしょう!
々हामीले अरूलाई बताउने कुराहरू के साँच्चै नै अदभुत छैनन् र
興奮に満ちた旅は標高世界第位のカンチェンジュンガ山の眺めをもってクライマックスを迎える
यो यात्राको सबैभन्दा रोमाञ्चक पक्षसंसारको तेस्रो अग्लो हिमालकञ्चनजङ्घाको दृश्य हो ।
十代は興奮に満ちたものにもなれば混乱に満ちたものになり得る
किशोरावस्था एकातिर रोमाञ्चकारी हुनसक्छ भनेअर्कैतिर त्यसले अन्योलमा पार्नसक्छ ।
興奮して
आवेगसित ; उत्साहित हुँदै ; रुचि तथा जोशका साथ
興奮して喋る
उत्साहित हुँदै बोल्नु ; फत्कनु ; फतफताउनु (/ फत्फताउनु)
実家に行けると妹は興奮している
मावल जान पाउँदा बहिनी बुरबुर (/ फुरफुर / जमजम) गर्दै छे ।
彼は興奮しやすい
ऊ उत्तेजनशील (/ उत्तेजनक / उत्ताउलो) छ ।
興奮した群衆を警察が道の途中で制止した
उत्तेजित (/ आवेशमा आएका) भिडलाई प्रहरीले बीचबाटोमा रोक्यो ।
何そんなに興奮しているんだい
किन यत्ति दंग परेको
興奮するなよ
आरामसित बस ।
親友が到着しかけているから嬉しくて興奮して仕方がない
मित्र आइपुग्न लागेकाले म खुशीले छटपटाएछु (/ छटछट भएछु) ।
彼女は結婚式の朝大いに興奮していた
विवाहको विहान उनी उत्तेजित थिइन् ।
ジェイソンは私たちに一緒に行けると知って興奮した
जाइशन हामीसँगै जान सक्ने कुरा पत्ता लगाएपछि निक्कै उत्साहित भयो ।