UNOES 日本語・ネパール語辞典用例つき・無料

郊外

suburbs; उपनगर ; काँठ ; कछाड भाग ; सहरबाहिर ; सहर–बजारको बाहिरी (/ आसपासको) क्षेत्र ; सहरभन्दा टाढा–टाढाको इलाका ;

  • 北京郊外のある場所で

    बेइजिङ नजिकै पर्ने एउटा ठाउँमा

  • 雪は郊外に積もった

    हिउँ सहरबाहिर थुप्रियो ।

  • 首都の郊外に落ち着いた

    हामी राजधानीको छेउछाउमा बसोबास गर्न थाल्यौं ।

  • その男性はアテネ郊外に12年間住んでいた

    एक जना मान्छे एथेन्स शहरको मोफसलमा बसेको १२ वर्ष भइसकेको थियो ।

  • 私は,ローマ市の郊外で生まれ育ちました

    म रोम छेउछाउको एउटा गरिब बस्तीमा जन्में ।