攻撃
1. 〔攻めること〕 an attack; an offense; कटक ; आक्रमण ; प्रहार * 一撃; हमला(हरू) ; मिचाइ ; धावा ; आक्रमक कार्य ;
果敢な攻撃
आँटिलो (/ उत्साही / निडर / महसुर) अभियान (/ आक्रमण)
他国への攻撃
अर्को राज्यमाथि चढाइ
攻撃を受ける攻撃に遭う
/आक्रमणमा पर्नु
攻撃を交わす ’
आक्रमणको सामना गर्नु
敵の攻撃を封じる
शत्रुको आक्रमण निस्तेज पार्नु
敵陣に猛攻撃を加える
शत्रुको क्याम्पलाई छिन्नभिन्न पार्नु
敵の攻撃をはね付けた ’
हामीले शत्रुको आक्रमणलाई सफलतापूर्वक थाम्यौं ।
彼らは敵の奇襲攻撃に抵抗する準備ができていなかった ’
तिनीहरू शत्रूहरूको आक्रमणको चातुर्य प्रतिरोध गर्न तयार थिएनन् ।
総攻撃の標的になった
तिनीहरू जातिहरूबाट चौतर्फी आक्रमणको तारो भए ।
敵は攻撃の手を緩めなかった
शत्रुले आक्रमण गर्न कहिल्यै खुकुलो पारेन (/ कम गरेन) ।
攻撃は最良の防御の道だ
अट्याक् गर्नु सबभन्दा राम्रो डीफेन्स् बन्छ ।
敵を攻撃する
शत्रूमाथि आक्रमण (/ चढाइ) गर्नु ; शत्रूसँग जाइलाग्नु
アメリカがイラクを攻撃した
अमेरिकाले इराकमाथि हान्यो (/ आक्रमण गऱ्यो) ।
敵が夜明けに攻撃した
शत्रुहरूले विहान सबेरै हमला गरे ।
攻撃されてから準備に取り掛かるのでは遅すぎる
आक्रमण गरिएको बेला मात्र तयारी गरेमा निकै ढिलो हुन्छ ।
攻撃的な野生の動物たち
आक्रमणकारी जङ्गली जनावरहरू
2. 〔非難すること〕 an attack; rain; criticism; blame; निन्दा ; दोष ; आरोप ; अबगाल abagaal ; हमला ; फतुर (/ फत्तूर) ; आलोचना ; अपवाद apawaad ; वर्षा ; वृष्टि ;
真理への激しい攻撃
सत्यमाथि हमला (/ कडा निन्दा / आरोप)
攻撃的な言葉
आक्रामक (/ झगडालु / करकरे) शब्दहरू (/ बोली)