荒廃
1. dilapidation; मरुभूमि * 土地の; भत्काउने (/ जीर्ण–शीर्ण पार्ने) काम * 建物の;〔災害 / 戦争などによる〕 devastation; विनाश ; विध्वंस ; बरबादी barbaadii ;
荒廃をもたらす嫌悪すべきもの
उजाड पार्ने घृणित कुरा
全村荒廃に帰した
गाउँ सबै विनाश (/ सखाप / ध्वस्त) भयो ।
連語
荒廃する
荒廃した土地
उजाड (/ नाँगो उजाडिएको / निर्मूल) जमिन
荒廃した寺
जीर्ण (/ मक्किएको / थोत्रो) मन्दिर
年土砂の流出で山岳地の荒廃がひどくなっている
々प्रतिवर्ष जमिनको माटो बग्दै जानाले पहाडका जग्गामा मरुभूमिकरण बढेको छ ।
都市は荒廃し神殿の再建も滞っていた
सहरको दयनीय अवस्था र मन्दिर बनाउनमा ढिलाइ भइरहेको थियो ।
街は翌朝までには暴風で荒廃していた
भोलिपल्ट बिहानसम्ममा त सहर तहसनहस (/ विनाश / ध्वस्त) भइसकेको थियो ।
2. 〔心などの〕
精神の荒廃
मनको विनाश ; सुनसान ; उदासी