UNOES日ネ辞書日本語⇄ネパール語辞書

広範囲

1. a wide area (/ range); ठूलो (/ वृहत) क्षेत्र ;

  • 広範囲に及ぶ破壊

    व्यापक (/ टाढासम्म फैलिएको) विनाश

  • 広範囲に及ぶ勉強

    व्यापक अध्ययन

  • 広範囲に及ぶ決定

    दूरगामी (/ धेरै टाढासम्म पुग्ने) निर्णय

  • 広範囲にわたる

    टाढासम्म (/ व्यापक रूपले) फैलिनु

  • 木はその根が深く広範囲に伸びると大木になる

    रूखको जरा बलियो अनि राम्ररी फैलिएको छ भने रूख एकदमै ठूलो हुन्छ ।