UNOES 日本語・ネパール語辞典用例つき・無料

公費

  • 公費を無駄遣いする

    सार्वजनिक (/ साझा) कोष उडाउनु (/ स्वाहा गर्नु)

  • この内服も公費助成の対象になる

    यो औषधीको लागि पनि सरकारी कोषबाट अनुदान पाइन्छ ।

  • 保健所は医療公費負担の申請窓口だ

    सरकारलाई उपचार खर्च बेहोरिदिनको लागि स्वास्थ्यकेन्द्र मार्फतनै निवेदन पेश गर्नुपर्छ ।