UNOES 日本語・ネパール語辞典用例つき・無料

斯う言う

  • これこれ斯う言う理由で

    यस्ता–यस्ता कारणले

  • 今日の天気(花の名前)は斯う言うものです

    आजको मौसाम (फूलको नाम) यसप्रकार (/ यस किसिमको / यसरी) छ ।

  • 斯う言う絵は見たことがない

    यस्तो (किसिमको) चित्र हेरेको मलाई पहिलो चोटि भयो ।

  • 斯う言う風にやるんだよ

    यसो (/ यस्तो) गर ।

  • 話って斯う言うことなの

    कुरा भनेको यस्तो पो!

  • 斯う言って

    यसो भनेर