UNOES日ネ辞書日本語⇄ネパール語辞書

講じる

1. 〔講義をする〕

  • 歴史を講じる

    इतिहासको भाषण दिनु

2. 〔手段を取る〕

  • あらゆる手を講じたが駄目だった

    मैले जे–जति सबै उपाय अपनाएँ तर केही भएन ।

  • 何の手段も講じなかった

    उसले केही उपाय अपनाएन ।

  • 安全対策を講じてそれに従う

    उचित किसिमको) सुरक्षा अपनाएर त्यसलाई पालन गर्नु

  • 安全のための処置は何でも講じる

    सुरक्षाको लागि जे–जस्तो कदम चाल्नु

  • まあ待てよ。お前は別の策を講じなくちゃいけないんだよ ’’

    यहाँ सुन् । तैंले अब अर्कै बाटो अपनाउनुपर्छ ।