UNOES日ネ辞書日本語⇄ネパール語辞書

口実

1. an excuse; बहाना ; निहुँ ; देखौवा कारण ; खोते / खोचे * うまく行かないよう; अत्तो ; विङ्गो ; खिचोला ;

  • うまい(下手な)口実

    न)राम्रो बहाना (/ निहुँ) ; (न)राम्रो बनावटी कारण

  • けんかの口実を探した

    लडाइँको लागि उसले निहुँ खोज्यो ।

  • 彼女はうまい口実を作った 足を引っ張ること

    उनीले (एउटा) वहाना (/ निहुँ) बनाइन् (/ झिकिन्) । ; उनले बात लगाइन् । ; उनले खोते (/ खोचे) थापिन् । *

  • 彼らは彼を責める口実を探そうとした

    तिनीहरूले तिनको विरुद्धमा केही निहुँ खोज्नलागे ।

  • 私は母の病気を口実にして学校を欠席した

    मैले आमाको बिरामीलाई स्कूलबाट छुट्टिने निहुँ बनाएँ ।