控除
1. subtraction; deduction; कटौती ; कर–कट्टी / कर–कट्टा ; बियोग ; घटाउने काम ;
基礎(特別)控除
आधारभूत (विशेष) कटौती
扶養控除
आश्रितका लागि कटौती
連語
控除する
支払い時に控除される性質の納税法
भुक्तानीकै समयमा लाग्ने कर कट्टा हुने प्रकृतिको भुक्तानी
食事代として円を月額給与から控除する ’
खानाखर्चको रूपमा १३००० जापानी येन मासिक तलबबाट कटाउने ।
複合語