UNOES日ネ辞書日本語⇄ネパール語辞書

工場

1. a factory; कारखाना ; कल–कारखाना ; कार्यालय ;〔建物 / 設備を含めた〕 a plant; कारखाना ; उद्योगका यन्त्रहरू ;〔紙 / 材木などの製作所〕 a mill; कारखाना ;〔製鉄 / ガスなどの〕 a works;

  • 織物(紡績)工場

    कपडा उत्पादन गर्ने कारखाना

  • 機械工場

    यन्त्रशाला ; यन्त्रालय

  • 自動車修理工場

    गाडी मर्मत गर्ने कारखाना ; गाडीको यन्त्रालय

  • 工場監査官

    कारखाना–निरीक्षक

  • 工場を撤去する

    कारखाना सार्नु

  • 大量の文書を生産する巨大な印刷工場

    थुप्रै प्रकाशनहरू उत्पादन गर्ने ठूलाठूला छापाखानाहरू

  • 工場における人的資源の不足

    कारखानामा जनशक्तिको अभाव (/ खाँचो)

  • 化学工場が爆発した

    रसायनिक कारखाना विस्फोट भयो ।

  • たくさんの工場建設で廃棄物が川を汚した

    धेरै कारखानाहरू बने जसले गर्दा नदीहरू नै दूषित भए ।