UNOES 日本語・ネパール語辞典用例つき・無料

硬貨

a coin; a metallic currency; सिक्का ; धातुको (/ कागजीको) मुद्रा ; तोडा ; टको , 複 टका ; नगदी ;

  • 10万枚の金の硬貨

    एक लाख तोडा सुन ;

  • 10枚の銀の硬貨 の一つがなくなった

    दश चाँदीको सिक्का भएर एउटा हराइयो ।

  • 硬貨一つで二羽の雀が売られているのではないか

    के एक पैसामा दुई भँगेरा बिक्तैनन्?

  • 硬貨を投げて行くかどうか決めた

    सिक्का उफारेर (/ मास्तिर फालेर) जाने कि नजाने भनेर मैले निधो गरेँ ।