航海
1. 〔航行〕 navigation; sailing; जलमार्ग ; जलपथ ; नौयात्रा ; समुद्रयात्रा ;〔船旅〕 a voyage; जलयात्रा ; जलविहार ; नौयात्रा ; समुद्रयात्रा ;〔巡航〕 a cruise; जलयात्रा ; समुद्री पर्यटन ;
遠洋航海
महासागर जलयात्रा
処女航海中
पहिलो जलयात्रा गर्दा
西暦年客船タイタニック号は処女航海に出た
सन् १९१२ मा पानीजहाज टाइटानिक पहिलो पटक यात्रामा निस्कियो ।
航海中に大嵐が生じた
समुद्रमा यात्रा गर्दै गर्दा ठूलो आधी आयो ।
連語
航海する
陸の見える範囲内で航海する
जमिनको छेउछेउबाट मात्र यात्रा गर्नु
船は現在航海中である
पानीजहाज अहिले समुद्रमा जलयात्रा गर्दै छ ।
隻の船がスペインからイタリア半島に向けて航海した
इटालेली प्रायद्वीपको लागि स्पेनबाट एउटा जहाज हिंड्यो ।
船は日かけて北に航行しシリア沿岸のシドンに停泊した
㌔ एक सय दस किलोमिटर उत्तरतिर एक दिनको समुद्री यात्रा गरेपछि सिरियाको समुद्री किनार सीदोनमा जहाज रोकियो ।