UNOES 日本語・ネパール語辞典用例つき・無料

後継者

a successor; हकवाला ; उत्तराधिकारी ;〔嗣子〕 an heir; दायाद उत्तराधिकारी ;〔女〕 an heiress; दायादा ; उत्तराधिकारीनी ;

  • キュロス大王の後継者,カンビュセス王二世

    महान् कोरेसको उत्तराधिकारी, राजा क्याम्बिसेज द्वितीय

  • 息子を後継者にすえた

    उसले आफ्नो छोरालाई आफ्नो उत्तराधिकारी बनायो ।

  • 彼の家系からたくさんの後継者が出た

    तिनको परिवारबाट थुप्रै उत्तराधिकारीहरु निस्के ।

  • だれがあなたの後継者になるのですか

    यस ओहदामा तपाईंको पछि को आउँछ? ; तपाईंको पदलाई कसले लिन्छ?