後期
1. the latter period; उत्तरकाल ; उत्तरार्द्ध ; पछिल्लो (/ पछिको) अवधि ; पछिल्लो आधा भाग ;〔二期制学校の〕 the second semester (/ term); दोस्रो पिरियड ;
イエスの後期の宣教
येशूको अन्ततिरको सेवकाई
年代後期には ’
सन् १९८० दशकको अन्ततिर
彼の治世の後期に
उनका शासनकालको अन्ततिर (/ अन्तिम वर्षहरूमा)
西暦世紀後期と世紀初期にさかのぼりましょう
हामी १७ औं शताब्दीको अन्ततिर अनि १८ औं शताब्दीको सुरुतिर फर्कौं ।
学者たちはその写本を世紀後期のものと考えている
बाइबलविद्हरूका अनुसार यो पाण्डुलिपि चौथो शताब्दीको अन्ततिर लेखिएको हुनसक्छ ।