好機
a good opportunity (/ chance); दाउ ; अनुकूलको मौका (/ अवसर) ; जमघट ; जोग ; बार ; अवकाश ;
好機を逸する
दाउ (/ अनुकूलको मौका) गुमाउनु
好機を取り逃がしてしまった
मैले सुनौलो मौका गुमाएँ ।
好機逸すべからず
मौकामा चौका ।
*諺
好機に恵まれたら彼は外遊する
दाउ मिल्यो भने ऊ बिदेश घुम्न जान्छ ।