UNOES日ネ辞書日本語⇄ネパール語辞書

好奇心

1. curiosity; जिज्ञासा ; बुभुत्सा ; जान्ने इच्छा ; खुलदुली ; सकसकी ; चौचौ ; कुतूहल / कौतूहल / कौतुहलता ;〔せんさく好き〕 inquisitiveness; बुभुत्सा ; (के होला भन्ने) खुलदुली ;

  • 科学(宗教仕事)への好奇心

    /विज्ञान (धर्म / काम) प्रति बढ्ता चासो (/ चाख / कौतूहल)

  • 生来の好奇心

    स्वाभाविक कौतुहलता

  • 好奇心のある〔形容詞として〕

    जान्न चाहने ; जिज्ञासु ; बुभुत्सु

  • 好奇心をそそる内容

    धेरै चाखलाग्दो (/ चाखिलो) विषय ; विशेष चासोको विषय

  • 好奇心を満たす ’

    जिज्ञासा (/ सकसकी / चौचौ) मेट्नु

  • 好奇心を抱く 詮索的に

    चासो लिनु ; जान्न खोज्नु (/ चाहनु) ; जिज्ञासु हुनु ; अरूको कुरा जान्न खोज्नु *

  • 出たばかりの彼の小説を読みたいという好奇心が湧いた

    मलाई भरखर निस्केको उनको उपन्यास पढ्ने कौतूहल जाग्यो ।

  • 子供は好奇心が強い

    बच्चाहरूलाई जे पनि जान्न सकसक (/ खसखस) हुन्छ ।

  • 彼に出来事の真相を知りたいという強い好奇心が生まれた

    उनलाई घटनाको रहस्य जान्न खुलदुली (/ उत्सुकता) भयो ।

  • 何が起きたか知りたいという好奇心に駆られた

    के भइरहेको थियो भनी जान्न तिनलाई खुलदुली भयो ।

  • 好奇心に駆られて部屋をのぞき込んだ

    सकसक लागेर कोठाभित्र चियाएँ ।