UNOES日ネ辞書日本語⇄ネパール語辞書

考古学

1. archaeology; पुरातत्त्व ; पुरातत्त्ववाद ; अवशेषको अध्ययन गर्ने विद्या ;

  • 考古学がその出来事を証明している

    पुरातत्त्वले यो घटना पुष्टि गरेको छ ।

連語
考古学上の・考古学的
  • 考古学上の証拠

    पुरातात्त्विक प्रमाण (/ वस्तु)

  • 考古学的資料

    पुरातात्त्विक सामग्रीहरू

  • 考古学上の遺跡を発掘をする

    खनेर पुरातात्त्विक अवशेष खोज्नु ; उत्खनन गर्नु

  • 彼らの存在が考古学的に確証されている

    तिनीहरूलाई पुरातत्वविद्हरूले वास्तविक हुन् भनेर पुष्टि गरेका छन् ।