UNOES 日本語・ネパール語辞典用例つき・無料

高校

a (senior) high school; an upper secondary school; उच्च माध्यमिक विद्यालय ; हाई - स्कूल * ネ英;

  • 高校の課程を修了した

    मैले उच्च विद्यालयको पढाई सकाएँ ।

  • 高校の卒業を控え,その後,どうするか決めなければならなかった

    हाई-स्कूलको पढाइ सिद्धिनै लागेको थियो । त्यसैले अब के गर्ने भनेर निर्णय गर्नुपर्ने थियो ।

複合語