高慢
1. 〔思い上がり〕 pride; घमण्ड ; गर्व ; मान ;〔うぬぼれ〕 conceit; arrogance; egotism; घमण्ड ; अभिमान ; अहङ्कार ; मान ;〔傲慢〕 haughtiness; अहंकार ; अभिमान ;
彼女は実に高慢だ
ऊ एकदमै घडण्डी छे ।
王は相変わらず高慢だった
राजाले घमण्ड गर्न छोडेनन् ।
時分は強いという高慢さがある
उसलाई बलियो छु भन्ने अभिमान (/ अहङ्कार) छ ।
- , arrogance⇒ごうまん(傲慢)
連語
高慢な
高慢になる
घमण्डले फुल्नु ; घमण्डी (/ अभिमानी) हुनु
高慢な行動を取る
घमन्डी मार्ग पछ्याउनु
人は高慢な人を嫌う
मानिसहरू घमन्डी व्यक्तिलाई घृणा गर्छन् ।
高慢な人はすぐに怒りを表わす
जो घमन्डी हुन्छउसले अनियन्त्रित रिस देखाउँछ ।
彼はいつも高慢に振る舞う
उसले सधैं घमण्ड गर्छ ।