UNOES 日本語・ネパール語辞典用例つき・無料

巧妙

cleverness; निपुणता ; चलाकी / चलाखी ; धूर्तता ;

連語
巧妙な
  • 巧妙な議論

    निपुर्ण (/ चलाकीसाथ रचिएको) तर्क (/ बहस)

  • 巧妙な細工

    निपुण (/ सीप लगाएको) हस्तशिल्प ; विस्तृत हस्तकला

  • 巧妙な策略

    धूर्त (/ चतुर / चलाक) चाल (/ षड्यन्त्र)

  • 巧妙な仕方で

    चाल नपाउने गरी ; धूर्त तरिकामा

  • 行く手には巧妙な仕掛けが設けられている

    हाम्रो अगाडि धूर्त अड्‌कोहरू राखिएका छन् ।

  • 巧妙な詐欺の標的になっている恐れがある

    चलाख ठगले तपाईंलाई सिकार बनाउन खोजिरहेको हुन सक्छ ।

  • 誘惑は様々な形を取り,あからさまな場合もあれば,巧妙な場合もある

    प्रलोवन विभिन्‍न प्रकारले आउन सक्छ—कुनै प्रत्यक्ष त कुनै अप्रत्यक्ष ।

連語
巧妙に
  • 医師は彼女の悩みを理解していることを示して,巧妙に述べた

    तिनको दुःख बुझें भन्‍ने कुरा देखाउँदै डाक्टरले कौशलतासाथ बोले ।

  • 学識のある人が,巧妙に仕組まれた論議を提出した

    अत्यन्त विद्वान्‌ व्यक्‍तिले होसियारीसाथ तयार पारेको विवाद प्रस्तुत गऱ्‍यो ।