UNOES 日本語・ネパール語辞典用例つき・無料

後任

a successor; उत्तराधिकारी ; पछि आउने (/ स्थान लिने) व्यक्ति ;

  • 協会の理事たちは後任として副会長を選出した

    सोसाइटीका निर्देशकहरूले उपअध्यक्षलाई अध्यक्षको उत्तराधिकारी चयन गरे ।

  • 私の後任は彼だ

    मेरो ठाउँमा नेतृत्व लिने उहाँ हो । ; मपछि मेरो सीटमा बस्ने उहाँ हो । ; मेरो पद लिने उहाँ हो ।

  • 私は彼の後任として印刷施設の監督になった

    म उहाँपछि छापाखानाका प्रमुख भएँ ।

  • その時,弟は彼の後任の会堂の主宰者だった

    त्यतिबेला भाइ उहाँको सट्टामा सभाघरको पदाधिकारी भएका थिए ।