口論
1. 〔口げんか〕 a (verbal) quarrel; वाक्कलह ; झगडा / झैझगडा ; कलह ; खडबड ; बाझबाझ ; कचिङ्गल / कचिङल ;〔議論〕 an argument; वाक्कलह ; विवाद ; बहस ; भनाभन ;
口論好きの女
कचकचे स्त्री
つまらぬ言いがかりで生じた口論
सानो निहुँमा परेको चट्काचट्की (/ झगडा / तँतँमम)
激しい口論が始まった
चर्को भनाभन शुरु भयो ।
彼らの間で口論があったって聞くよ
म सुन्छु तिनीहरूको झगडा भयो ।
会うなり激しい口論となった
भेट हुनासाथ उनीहरूका बीच गरमागरम (/ चर्काचर्की / भनाभन) पऱ्यो ।
連語
口論する
彼らは自分たちの間で誰が偉いか口論し続けた
उनीहरूले आफूहरूमध्ये को ठूलो भनी बहस गर्न छोडेनन् ।
ジョンは妻と口論して家を飛び出しバーに行った
श्रीमतीसित भनाभन भएपछि जोन रिसले आगो हुँदै भट्टीतिर हानिए ।