UNOES 日本語・ネパール語辞典用例つき・無料

考慮

consideration; विचार; मनन ; लेहाज ;

  • 事前の考慮

    पूर्वविचार

  • 十分考慮の上

    राम्ररी विचार गरेपछि

  • 考慮中の件

    चिन्तित (/ विचारित / सोचिएको) विषय

  • 彼女の弱点も考慮に入れてあげなければならない

    उनको कमजोरीलाई पनि ठाउँ दिनुपर्छ ।

  • 親は子供の関心事を考慮に入れて規則を設けるべきだ

    आमाबाबु आफ्ना छोराछोरीको चासोलाई विचार गरेर घरको नियम बनाउनैपर्छ ।

連語
考慮する
  • 提出された証拠を考慮する

    प्रस्तुत प्रमाण विचार गर्नु

  • それぞれの武具を考慮する

    हात–हतियारलाई एक–एक गरी केलाउनु

  • この事実を真剣に考慮するなら

    यस तथ्यलाई मनन गर्‍यौ भने

  • 彼の提案は考慮するに値する

    उहाँको सुझाउ विचार गर्न योग्य छ । ; उहाँको सुझाउ हेर्न लायकको छ ।

  • その証拠についてはこの記事の始めの方で考慮した

    त्यस प्रमाणहरू हामीले यस पुस्तिकाको सुरुतिर विचार गर्‍यौं ।

  • この問題を徹底的に考慮した

    हामीले साह्रै विस्तृत विचारविमर्श गर्‍यौं ।

複合語