効力
1. 〔薬などの〕 an effect; efficacy; प्रभाव ; असर ;
新薬の効力
नयाँ औषधीको असर
効力がある
काम लाग्नु
抗生物質の効力が薄れてきている
एन्टिबायोटिक पहिले जति प्रभावकारी छैनन् ।
多く人は気持ちを落ち着かせる効力を求めて祈る
थुप्रै मानिसहरू मनको शान्तिको लागि प्रार्थना वा ध्यान गर्ने गर्छन् ।
現代の商業広告業者は視覚に訴えるという昔からの手法の効力をよく知っている
देखेका कुराहरूले मानिसहरूमा सधैं असर गर्छ भनेर अहिलेका व्यापारिक विज्ञापनकर्ताहरूलाई राम्ररी थाह छ ।
2. 〔法律の働き〕 effect; कार्यन्चित ;〔有効性〕 validity; चालू ; मान्यता ;
贖いの効力
फिरौतीको भूमिका
効力がある
कार्यन्चित गर्नु ; लागू हुनु
契約の効力を保つ
एउटा करारको सदर गर्नु
契約は年間効力を持つ
सम्झौताको अवधि ५ वर्षसम्म चालू हुन्छ ।
最も効力があるのは本人と立会人の署名の付された文書だ
साक्षी राखेर दस्तखत गरिएको कागज सबभन्दा प्रभावकारी हुन्छ ।
この契約はいつまで効力を保つのか
यो करार कहिलेसम्म लागू हुनेछ