交際
1. 〔付き合い〕 association; social intercourse; सम्बन्ध ; संगति ; कम्पनी * ネ英;〔友人関係〕 friendship; मित्रता ;
私たちは長い交際の仲です
हामी पुरानो साथी हौं ।
彼との交際はない
ऊसित मैले भेटघाट (/ घुमफिर) गरेको छैनँ ।
彼との交際は挨拶する程度だ
हाम्रो चाहिँ नमस्कार गर्ने मात्रको सम्बन्ध हो । ; हामी साधरण परिचित मात्र भएका छौं ।
彼らとの交際を制限する必要を感じた
मैले तिनीहरूसितको उठबस कम गर्नुपर्ने महसुस गरें ।
どうしたら彼と真面目に交際できるだろう
ऊसितको विवाहपूर्व भेटघाटलाई कसरी आदरणीय राख्न सकिन्छ
友だちと交際する
साथीहरूसित भेटघाट गर्नु
悪い(良い)人と交際をする
असलसित (खराबसित) संगत गर्नु
政治家との交際はない
राजनितिकहरूसितको मेरो सम्बन्धै छैन ।
2. 〔男女の〕 dating; भेटघाट ; घुमफिर ; भेट्ने (/ बाहिर जाने) काम ;〔結婚前の〕 विवाहपूर्वको भेटघाट ;
結婚を前提にした交際
विवाहपूर्व गरिने भेटघाट
交際期間中
विवाहपूर्व गरिने भेटघाटको दौडान
憂うつな気持ちから脱したいと男性と交際し始めた
निराशामा नडुब्न मैले एउटा केटासित मायाप्रीति गाँसें ।
どうしたら彼との(結婚前の)交際を真面目なものに保てるだろう
ऊसितको (विवाहपूर्व) भेटघाटलाई कसरी आदरणीय राख्न सकिन्छ