降参
1. 〔降伏〕 surrender; आत्मसमर्पण ; त्याग ;〔服従〕 submission; अधीनता (स्वीकार गर्ने काम) ; मानिलिने काम ; आज्ञाकारिता ;
君には降参だ
तिमीले जित्यौ । ; मैले हारेँ ।
連語
降参する
相手は痛みに耐え兼ねてアラキオーンが息絶える寸前に降参した
असह्य पीडाले गर्दा तिनको प्रतिद्वन्द्वीले आराहिओन मर्नुभन्दा अगाडि आफ्नो हार स्वीकारे ।
やっと犯人は降参して供述し出した
बल्ल अपराधी गलेछ (/ कायल भएछ); साँचो कुरा भन्न थाल्यो ।
2. 〔閉口〕
この問題には降参だ
म यस प्रश्नमा हटेँ ।