攻勢
1. an offensive (movement); जाइलाग्ने (/ आक्रामक) आसन ;
軍事攻勢
सैनिक आक्रमण
宣伝攻勢
उक्साउने विज्ञापन
世界支配を目指すヒトラーの大攻勢
संसारमा आधिपत्य जमाउने हिट्लरको अभियान
軍隊は敵の攻勢に出た
सेनाहरूले शत्रुविरुद्ध आक्रामक अभियान चलाए । ; सेनाहरू शत्रुमाथि जाइलागे । ; सेनाहरूले शत्रुको विरोध गर्न थाले ।
連語
攻勢の