UNOES 日本語・ネパール語辞典用例つき・無料

行使

連語
行使する
  • 拒否権を行使する

    निषेधाधिकार (/ भिटो अधिकार) प्रयोग गर्नु

  • 帝国は鉄のような権威を行使した

    साम्राज्यले फलामरूपी अख्तियार चलायो ।

  • 彼は職権を行使した

    उसले आफ्नो कार्य–अधिकार प्रयोग गर्‍यो ।

  • 指導権は正しく行使されて初めて周囲は幸せになる

    अगुवाइ उचित रीतिले गरिएको छ भने मात्र अरू सुखी हुनसक्छ ।