UNOES日ネ辞書日本語⇄ネパール語辞書

斯うした

1. 〔このような〕 such; like this; यसरी ; यसो (/ यसै) ; यस्तो (/ यस्तै) ; यस्तै खालको ; ईत्यादि ;〔これらの〕 यी ; ती ;

  • 斯うした理由で

    यी र अन्य कारणहरूले गर्दा

  • 今日の天気(花の名前)は斯うしたものです

    आजको मौसम (फूलको नाम) यसप्रकार (/ यस किसिमको / यसरी) छ ।

  • 私に二度斯うしたことが起こった

    मसँग दोस्रो पटक त्यस्तो घटना घट्यो ।

  • 彼女の店には書籍や衣料や他にも斯うしたたくさんの商品が販売されている

    उसको पसलमा बिक्रीका लागि धेरै पुस्तकलुगाफाटा र यस्तै अरू थोकहरू छन् ।

  • 斯うした疑問は多くの人の心に生じる ’

    ईत्यादि प्रश्नहरू थुप्रैका मनमा खेल्छन् ।

  • そこでは斯うした武器は幾らで売れるだろう ’

    त्यहाँ यस्ता हतियारहरू कतिमा बिक्छन् होला