公衆
1. the public; समाज ; आम जनता ;
連語
公衆の
公衆の前で演説する
सार्वजनिक स्थलमा भाषण दिनु
公衆の面前で話すのが怖い
आम जनतालाई बोल्न मलाई डर लाग्छ । ; सार्वजनिक रूपमा बोल्न मलाई डर लाग्छ ।
公衆の便宜をはかる
आमजनताको हित खोज्नु